Sagun Khabar
सुर्नयाको खेल विकासमा गाउँपालिका उपाध्यक्ष र प्रवक्ताको प्रतिबद्धता
सुर्नयाको खेल विकासमा गाउँपालिका उपाध्यक्ष र प्रवक्ताको प्रतिबद्धता स्थानीय युवाहरूलाई खेलकुदप्रति आकर्षित गराउन विशेष योजनाहरू ल्याइने तथा विद्यालयस्तरमै खेलको प्रवद्र्धन गरिने जानकारी दिइएको छ । खेलाडीहरूको हौसला बढाउँदै सुर्नयालाई खेल क्षेत्रमा चिनाउने उद्देश्यले आवश्यक पूर्वाधार विस्तारको तयारी समेत भइरहेको बताए । 
सुर्नया गाउँपालिकाको चौतर्फी विकास: अध्यक्ष कुवरको प्रतिबद्धता र उपलब्धिहरू
सुर्नया गाउँपालिकाको चौतर्फी विकास: अध्यक्ष कुवरको प्रतिबद्धता र उपलब्धिहरू राजनीतिमा प्रवेश गर्नु अघि अध्यक्ष कुवर एक कुशल शिक्षकका रूपमा परिचित थिए । उनले शिक्षण पेशामार्फत समाजमा योगदान पु¥याएपछि स्थानीय विकासका लागि २०७९ को स्थानीय निर्वाचनमा सक्रिय राजनीतिक भूमिकामा प्रवेश गरेका थिए ।
Weather Update