Sagun Khabar
म निलो नै हुँ ! मन कालो छैन ।
म निलो नै हुँ ! मन कालो छैन ।
पत्रकार महासंघ बैतडीलाई सुझाव पत्र
पत्रकार महासंघ बैतडीलाई सुझाव पत्र पत्रकार महासंघको दायित्व भनेको पत्रकारहरूको हकहित संरक्षण गर्नु, पत्रकारिताको गुणस्तर वृद्धिमा योगदान दिनु हो । तथापि, बैतडीमा जिम्मेवार तथा व्यावसायिक पत्रकारिताको प्रवद्र्धन गर्न महासंघले कस्ता योजना बनाइरहेको छ भन्ने स्पष्ट छैन । यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आवश्यक छ ।
नेपालमा बढ्दो महिला हिंसाः कानुनी कमजोरी र सामाजिक असमानताको चक्रव्यूह
नेपालमा बढ्दो महिला हिंसाः कानुनी कमजोरी र सामाजिक असमानताको चक्रव्यूह नेपालमा किशोरी तथा महिलामाथि बढ्दै गइरहेको हिंसा चिन्ताजनक छ । न्याय प्रणालीको कमजोरी, समाजमा रहेको लैंगिक असमानता, दोषीहरूलाई संरक्षण दिने प्रवृत्ति तथा अपराधीलाई कारबाही गर्न नसक्दा समाजमा क्रूरता बढ्दै गएको छ ।
Weather Update