Sagun Khabar
बैतडीको पाताल भुवनेश्वरधामः कहिल्यै नसुक्ने ताल, अज्ञात गुफा र धार्मिक महत्त्व
बैतडीको पाताल भुवनेश्वरधामः कहिल्यै नसुक्ने ताल, अज्ञात गुफा र धार्मिक महत्त्व पाताल भुवनेश्वर धाममा चारवटा गुफाहरू रहेका छन् । मुख्य गुफा भित्र प्रवेश गर्दा विभिन्न आकृतिहरू देख्न सकिन्छ, जसमा सर्प, भगवान शिव र पार्वतीका आकृतिहरू उल्लेखनीय छन् । गुफाभित्र दुई प्रकारका जलधारा बहने विश्वास छ — एउटा दूधजस्तो सेतो र अर्काे स्वच्छ पानी ।
बैतडीमा उच्च पहाडी तथा हिमाली क्षेत्रका स्वरोजगार कार्यक्रमका लागि ५.२३ करोड बजेट
बैतडीमा उच्च पहाडी तथा हिमाली क्षेत्रका स्वरोजगार कार्यक्रमका लागि ५.२३ करोड बजेट यो बजेटले कृषिमा आधुनिकीकरण,खानेपानी, पर्यटन प्रवद्र्धन तथा ग्रामीण पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । आगामी दिनमा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिएमा स्थानीय आर्थिक वृद्धिमा टेवा पुग्ने आशा गरिएको छ ।
सडकका सिपाहीः अर्जुन लावडको संघर्षमय यात्रा
सडकका सिपाहीः अर्जुन लावडको संघर्षमय यात्रा अर्जुन यसरी सडकमा झाडु समाएर काम गर्नुअघि भारतका विभिन्न ठाउँमा १० वर्ष बिताएर आएका थिए । बिरानो मुलुकको नसोचेको संघर्षले उनलाई गाउँ फर्किन बाध्य बनायो । “विदेशमा स्वाभिमान जोगाउन सकिन्न, खुसी साट्न सकिन्न,” उनी भन्छन् । भारतमा उनी दिनरात खटिएर काम गर्थे, तर आफ्नो माटोको मायाले सधैं तानिरहन्थ्यो । विदेशमा...
Weather Update