बैतडीको जगन्नाथ क्याम्पसमा नवनिर्मित सरस्वती मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न
सोमबार, माघ २१, २०८१

दोगडाकेदार १० शय्याको अस्पतालः चक्र कार्किको दृढ नेतृत्वमा ऐतिहासिक प्रगति
सोमबार, माघ २१, २०८१
दोगडाकेदार अस्पताल निर्माण परियोजना केवल एक भवनको निर्माण मात्र होइन, यो स्थानीय सरकारको जिम्मेवारी र पारदर्शिता प्रदर्शनको एउटा उदाहरण हो । पालिका अध्यक्ष चक्र कार्किको नेतृत्वमा, दोगडाकेदार गाउँपालिका केवल अस्पताल निर्माणमै मात्र सीमित छैन, सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीमा सुधार र गुणस्तरीयता ल्याउने प्रतिबद्धतासमेत देखाएको छ ।

लख्खा भाईको नेतृत्वमा दशरथचन्दः शिक्षा, खेलकुद र स्वास्थ्य लाई प्राथमिकता
सोमबार, माघ २१, २०८१
उनले नगरपालिकाका प्रत्येक नागरिकको जीवनस्तर सुधार्न शिक्षा, खेल, र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योजनाका साथ अघि बढ्ने स्पष्ट पारे ।दशरथचन्द नगरपालिकाले शिक्षा, खेलकुद र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नगरलाई नमुना बनाउन चाहन्छ । मेयर जोशी (लख्खा भाई) को नेतृत्वमा नगरपालिकाले विद्यालय सुधार, खेलकुद पूर्वाधार निर्माण, र स्वास्थ्य सेवाको स्तरोन्नति गर्दै जनताको...

बैतडीको स्वास्थ्य क्षेत्रः उपलब्धि र चुनौतीबारे अन्तरक्रिया, सुधारका लागि समन्वय आवश्यक
सोमबार, माघ २१, २०८१
बैतडीको स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको ठहर कार्यक्रममा गरिएको थियो । सरकारी संयन्त्रको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य सेवा सहज रूपमा सम्प्रेषण गर्ने उपायहरू खोजी गर्नुपर्ने निष्कर्ष सहित आजका कार्यक्रममा उठेका समग्र बिषयहरुमा स्वास्थ्य कार्यालयले निभाउनु पर्ने भुमिकामा कार्यालयको तर्फ बाट कुनै कसर...

नेपालमा बढ्दो महिला हिंसाः कानुनी कमजोरी र सामाजिक असमानताको चक्रव्यूह
शनिबार, माघ १९, २०८१
नेपालमा किशोरी तथा महिलामाथि बढ्दै गइरहेको हिंसा चिन्ताजनक छ । न्याय प्रणालीको कमजोरी, समाजमा रहेको लैंगिक असमानता, दोषीहरूलाई संरक्षण दिने प्रवृत्ति तथा अपराधीलाई कारबाही गर्न नसक्दा समाजमा क्रूरता बढ्दै गएको छ ।

अछाममा वीभत्स घटना: यौन प्रस्ताव अस्वीकार गरेपछि दुई किशोरीको ढुंगा प्रहार गरी हत्या
शनिबार, माघ १९, २०८१

सुदूरपश्चिम सरकारले बाकावीर र लोकराज ढकाललाई शहीद घोषणाको सिफारिस गर्ने
मंगलबार, माघ १५, २०८१
बाकावीरको वास्तविक नाम बलदेव शाह भए पनि उहाँको बहादुरीका कारण “बाकावीर” उपनामले चिनिनुहुन्छ । उहाँले अछाममा राणाहरूको अन्याय र शोषणविरुद्ध विद्रोह गर्दै आफ्नो जीवन अर्पण गर्नुभएको थियो । वि.सं. १९०६ मा राणाविरुद्धको संघर्षको क्रममा बाकावीरले सहादत प्राप्त गर्नुभएको इतिहासकारहरू बताउँछन् । उहाँको बहादुरीले आज पनि स्थानीय जनतामा प्रेरणा प्रदान गरिरहेको...

शहीद सप्ताहको अवसरमा शहीद दशरथ चन्दको स्मरण
मंगलबार, माघ १५, २०८१
वि.सं. १९९७ माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई काठमाडौँको विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिईएको थियो । उहाँहरूको बलिदानले राणा शासनको क्रूरताबारे जनतामा जागरण ल्याउन मद्दत ग¥यो र प्रजातान्त्रिक आन्दोलनको आधारशीला थप बलियो बन्न पुग्यो ।

बैतडीमा पासोमा फसेको चितुवाको उद्धार
मंगलबार, माघ १५, २०८१
चितुवाको उमेर करिब ५ देखि ६ महिनाको रहेको अनुमान गरिएको छ। उद्धार पश्चात् अहिले चितुवालाई डिभिजन वन कार्यालय बैतडीमा राखेर उपचार गरिँदै छ। चितुवा पूर्ण रूपमा स्वस्थ भएपछि जिल्लाको ग्वाल्लेक क्षेत्रमा छोडिने योजना रहेको वन अधिकृत नरेश कर्णले जानकारी दिए।

दार्चुलामा पहिरोका कारण महाकाली लोकमार्ग तीन दिनदेखि अवरुद्ध
सोमबार, माघ १४, २०८१
सडक अवरुद्ध हुँदा दार्चुलाबाट कैलाली, कञ्चनपुर, काठमाण्डौँ जाने र सदरमुकाम खलंगामा भित्रिने यातायातका साधन पूर्णरूपमा ठप्प छन्। यात्रुहरूलाई खलंगादेखि किम्तडीसम्म पैदल हिँड्नुपरेको र यात्रा अत्यन्त असहज बनेको यात्रुहरूले गुनासो गरेका छन्।

बैतडीमा भूमि समस्या समाधान आयोगको नयाँ समितिको पहिलो बैठक सम्पन्न
सोमबार, माघ १४, २०८१
आयोगले भूमि सम्बन्धी समस्याहरू समाधानका लागि बहु-पक्षीय परामर्शलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ। आगामी बैठकहरूमा विषयगत विज्ञ, जनप्रतिनिधि र नागरिक समाजसँग छलफल गरी योजनालाई थप परिणाममुखी बनाइने पाण्डेयले बताए।