Sagun Khabar
कञ्चनपुरमा बेवारिसे सामग्री र बोलइर कुखुरा बरामद 
फाइल फोटो
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा भारतबाट भन्सार छलि गरेर ल्याएका बेवारिसे सामग्री बरामद गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोली भन्सार छलिका ७० हजार बराबरका सामग्री शनिबार दिउँसो बरामद गरेको हो । 

कञ्चनपुरको बेलौरी नगरपालिका ६ प्रेमनगरमा कुखुरा, चिनी, प्लास्टिक र से १ प ४००९ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update