Sagun Khabar
कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ
Atrya hospital

कञ्चनपुर -कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। शनिवार ईलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट बन्साहबाट खटिएको प्रहरी गस्ती टोलीले लागुऔषधिसहित तीन जनालाई पक्राउ गरेको हो।

शुक्लाफाटा नगरपालिका–१२ जाई जाने भित्री बाटोबाट वडा नम्बर १० का टेक गौतम, सोहि स्थानका कृष्ण राना र बेलौरी नगरपालिका–९ का प्रदिप चौधरी लागुऔषधसति पक्रा परेका छन्। ३ दशमलव ११ ग्राम लागुऔषधसहित तीनै जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update