कञ्चनपुरमा अनाथलयमा बस्ने बालिकाहरुलाई यौन दुब्र्यबहार गरेको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ ।
भिमदत्त नगरपालिका–४का कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको हो ।
बिगत १ बर्ष पहिला देखि बाल बालिकाहरु बिद्यालय गएको बेला अफिसमा पटकपटक अनाथलयमा बस्ने बालिकाहरुलाई यौन दुब्र्यबहार,जबरजस्ती करणी गरी गर्भपतन समेत गरेको खुलेको छ ।
उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपत कसुरमा मुद्वामा कञचनपुर जिल्ला अदालतले २०७९÷११÷१७ गते बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना , जबरजस्ती करणी र गर्भपतन कसुर मा पुर्पक्षका लागी कारागार पठाइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ १८:००
प्रतिक्रिया दिनुहोस्