काठमाण्डौं – डा.तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएकी छन्।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन्। यस्तै डा. कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम आज टुंगो लगाएको हो।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ ११:३९
प्रतिक्रिया दिनुहोस्