Sagun Khabar
कञ्चनपुरमा एक युवक मृत फेला 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा २२ वर्षीय एक युवक मृत फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम बिष्ट मंगलबार आफ्नै कोठामा मृत फेला परेका हुन् । 

बिष्टको मृत्युको कारण भने खुल्न सकेको छैन् । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update