Sagun Khabar
कञ्चनपुरमा लागु औषध सहित दुईजना पक्राउ
Atrya hospital

 कञ्चनपुर –कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ निम्बुखेडाबाट लागु औषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय किशोर पक्राउ परेका हुन् । 

उनीहरुको साथबाट एक ग्राम १५ मिलिग्राम लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update