Sagun Khabar
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जना युवाको मृत्यु भएको छ ।

से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक भरत गिरीले बताए । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update