Sagun Khabar
कञ्चनपुरमा अजिङ्गरको उद्धार

कञ्चनपुर -कञ्चनपुरमा अजिङ्गरको उद्धार गरिएको छ। बेलौरी नगरपालिका–२ बैजुडाडाको कालोपत्रे सडकमा अजिङ्गर (पेठोन) फेला परेको हो। सडकमा फेला परेको अजिङ्गरलाई कुण्डा सब डिभिजन वन कार्यालयले उद्वार गरेको छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update