Sagun Khabar
कञ्चनपुर –३ मा कांग्रेसका लेखकको फराकिलो अग्रता 
Atrya hospital

कञ्चनपुर – कञ्चनपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसका रमेश लेखकले फराकिलो अग्रता बनाएका छन् । १३ हजार ८८६मत गन्दा लेखकले ७ हजार ६१६ मत प्राप्त गरेका छन् । 

उनलाई एमालेकी उम्मेदवार निरुदेवी पालले ४ हजार १६३ मतले पछ्याइरहेकी छन् । लेखक पाल भन्दा ३ हजार ४५३ मतले अगाडि रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०६:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update