Sagun Khabar
कञ्चनपुर –२ मा नेपाली कांग्रेसका साउँदको अग्रता 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका एनपी साउँदले अग्रता लिएका छछन् । ३ हजार २ सय मत गणना हुँदा साउँदले १ हजार ३२७ मत सहित अग्रस्थानमा रहेका छन् । 

उनलाई नेकपा एमालेका नरबहादुर धामीले १ हजार २०९ मतका साथ पछ्याइरहेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका झंकर राज जोशीले १६३ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २२:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update