Sagun Khabar
कञ्चनपुर –१ मा एमालेका तामाङको अग्रता, पछ्याउँदै माओवादीकी बिना 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुर क्षेत्र नम्बर १ को मतगणनामा नेकपा एमालेका तारा लामा तामाङको अग्रता कायमै रहेको छ । एक हजार मत गणना हुँदा एमालेका तामाङले पाँच सय ९७ मत पाएका छन् । 

बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी बिना मगरले भने दुई सय ३६ मत पाएकी छन् ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update