Sagun Khabar
कञ्चनपुर –३ मा कांग्रेसका लेखकको अग्रता कायमै 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखकको अग्रता कायमै रहेको छ । उनले अहिले सम्म १ हजार ४ सय ८३ मतसहित अग्रता कायमै राखेका हुन् । 

एमाले उम्मेदवार निरुदेवी पालले ९ सय २९ मत सहित लेखकलाई पछ्याइरहेकी छन् । तेश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले १ सय ३४ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update