Sagun Khabar
कञ्चनपुर –३ मा कांग्रेसका लेखकको अग्रता 
Atrya hospital

कञ्चनपुर – कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा नेपाली कांग्रेसका रमेश लेखकको अग्रता रहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार कांग्रेस उम्मेदवार लेखकले ५ सय ७६ मत पाएका छन् ।

 एमाले उम्मेदवार निरुदेवी पाल उनलाई पछ्याइरहेकी छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update