कञ्चनपुरमा काँग्रेस र समाजवादीका कार्यकर्ताबीच कुटाकुट

कञ्चनपुर- कञ्चनपुरमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको छ। शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–१ राजिपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको हो।
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९ १०:०६
प्रतिक्रिया दिनुहोस्