Sagun Khabar
लागु औषध सहित कञ्चनपुरका एकजना वनवासामा पक्राउ 
Atrya hospital

कञ्चनपुर – भारतको वनवासामा लागुऔषधसहित एक नेपाली पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का हिरालाल पाण्डेयलाई लागु औषधि सहित भारतीय प्रहरीले पक्राउ गरेको हो । 

उनको साथबाट ३ दशमलब ८ ग्राम लागुऔषध बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । भारतीय प्रहरीले लागुऔषध रोकथामका लागि ‘क्रैक डाउन’अभियान चलाइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update