Sagun Khabar
गठबन्धन सरकार बनाउन मात्रै होइन : कांग्रेस नेता साउँद 
Atrya hospital

कञ्चनपुर –नेपाली कांग्रेसका नेता एनपी साउदले सत्ता गठबन्धन दलहरुले देश निर्माणका लागि चुनावी तालमेल गरेको बताएका छन् ।  कञ्चनपुर २ मा पर्ने कृष्णपुर नगरपालिका २ मा शुक्रबार बिहान आयोजित चुनावी कार्यक्रममा उनले गठबन्धनको उद्देश्य सरकार बनाउनेमात्रै नभएको बताए । 

विगतका कमजोरीबाट शिक्षा लिँदै पाँच दल एक ठाउँमा उभिनुको मुख्य उद्देश्य देशको विकास र प्रगति भएको उनले जनाए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update