Sagun Khabar
कञ्चनपुरका दुई नेताले छाडे एमाले

धनगढी-कञ्चनपुरका दुई नेताले एमाले छोडेका छन्। प्रदेश सभा सदस्यको टिकट नपाएका प्रदेश कमिटी सदस्य जयराज पाण्डेय र टेकबहादुर हमालले पार्टी छोडेको घोषणा गरेका हुन्। 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update