Sagun Khabar
कञ्चनपुरमा ४८ बर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा १८ बर्षीय किशोर पक्राउ  
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा एक अधवैंशे महिला बलात्कृत भएकी छन् । ४८ वर्षीया १८ बर्षीय किशोरद्वारा बलात्कारको शिकार भएकी हुन् । 

महिलालाई अस्ति जबरजस्ती करणी गरेको आरोपमा भीमदत्त नगरपालिका–१० बस्ने १८ वर्षीय किशोर पक्राउ परेका छन् । उनले ती महिलालाई स्थानीय बारीमा जबरजस्ती करणी गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

किशोरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update