Sagun Khabar
कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुंगे पुल बगायो 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगाएको छ ।  

शुक्लाफाँटा नगरपालिकाको वडा नं १२ तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो । 
पुल बाढीले बगाएपछि स्थानीय नागरिकलाई आवतजावतमा समस्या भएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update