बैतडी–जन्मदिनको अवसरमा बैतडीमा एकजनाले जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेका छन् ।
सूर्या–ज्योती लाइफ इन्स्योरेन्सका बैतडी प्रबन्धक भुपेन्द्र पन्तले आफ्नो जन्मदिनको अवसरमा मंगलबार जिल्ला अस्पतालमा पुगेर बिरामीहरुलाई फलफूल वितरण गरेका हुन् ।
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बिरामीहरुलाई सहयोग पुगोस भनेर फलफूल वितरण गरिएको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१ १९:५१
प्रतिक्रिया दिनुहोस्