Sagun Khabar
सुदूरपश्चिममा एक जिल्ला एक उद्योग कार्यक्रम सञ्चालन हुने 

बैतडी –सुदूरपश्चिम प्रदेशमा एक जिल्ला एक उद्योग कार्यक्रम सञ्चालन हुने भएको छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख देवराज जोशीले उक्त कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update