Sagun Khabar
कञ्चनपुरको पुनर्वासले निःशुल्क महाप्रस्थान यान सञ्चालन गर्यो 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको पुनर्वास नगरपालिकामा निःशुल्क महाप्रस्थान यान सेवा सञ्चालन भएको छ । 

नगरबासीहरुको सहयोगका लागि निशुल्क महाप्रस्थान यान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

घरदेखि घाट सम्म निशुल्क रुपमा यान सञ्चालन गरिएको हो । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update