Sagun Khabar
कञ्चनपुरमा एकजना मृत फेला 
Atrya hospital

कञ्चनपुर – कञ्चनपुरमा एक जना मृत फेला परेका छन् । 

जिल्लाको पुनर्वास नगरपालिका–९ ख गाउँका ३६ वर्षीय भक्त बहादुर थापा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए । 

घरदेखि करिब ४ सय मिटर टाढा खेतमा थापा सोमवार मृत फेला परेका प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update