Sagun Khabar
चट्याङ लागेर तीन जना घाइते 
Atrya hospital

कञ्चनपुर –चट्याङ लागेर कञ्चनपुरका तीन बालिका घाइते भएका छन् । बिहीबार भीमदत्त नगरपालिका १८ खैरभट्टीका तीन बालिका चट्याङ लागेर घाइते भएका हुन् । 

आशा कुँवर, अस्मिता भण्डारी र सदिक्षा ओड घाइते घाइते भएका प्रहरीले जनाएको छ । उनीहरु तीनै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । घाइते तीनैजना खतरामुक्त भएको अस्पतालले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०७:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update