Sagun Khabar
कञ्चनपुरमा बस र हायस एकआपसमा ठोक्किँदा ११ जना घाइते 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा बस र हायस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । 

जिल्लाको कृष्णपुर नगरपालिका–२ मछेली पुल नजिकै से १ ज ९५४ नम्बरको हायस र से १ ख ११९४ बस एकआपसमा ठोक्किदा ११ जना सामान्य घाइते भएका हुन् । 

बुधबार भएको दुर्घटनामा ११ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update