Sagun Khabar
१७ बर्षीया किशोरीमाथि बलात्कार गरेको अरोपमा एकजना पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

जिल्लाको बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरले जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पीडित किशोरीले ती किशोरविरुद्ध गत सोमबार जबरजस्ती करणीको उजुरी दिएपछि अनुसन्धानका लागि किशोरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update