Sagun Khabar
महाकालीमा डुबेर एकजनाको मृत्यु 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको महाकाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० का ७५ वर्षीय रनु नाथको महाकाली नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोमबार रातिदेखि बेपत्ता भएका नाथको शव मंगलबार महाकाली नदीमा तैरीरहेको अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update