Sagun Khabar
कञ्चनपुरमा महिलामाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा महिलालाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ । बाघलाई खप्टिनाला क्षेत्रबाट नियन्त्रणमा लिइएको  हो । 

बाघले कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दलाइ शुक्रवार आक्रमण गरेको थियो । चन्दको शव २२ घण्टापछि फेला परेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update