Sagun Khabar
एमालेले तत्काल सरकार नछाड्ने 
Atrya hospital

काठमाण्डौं –नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ । राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ ।

बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्ने बताए । 
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update