काठमाण्डौ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । आज सर्वाेच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै लामिछानेले पदबाट राजीनामा दिएका हुन् ।
अदालतको फैसलामा उनको सांसद पद खारेज भएको उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९ १९:५०
प्रतिक्रिया दिनुहोस्