Sagun Khabar
कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको बस पल्टिँदा आगलागी, ३१ जना घाइते
Atrya hospital

धनगढी- कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको बसमा आगलागी भएको छ। बुधबार बिहान ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिँदा आगलागी भएको हो।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update