Sagun Khabar
कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु
Atrya hospital

कञ्चनपुर- कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका–५ रामनगर बस्ने ३५ वर्षीय हरीलाल रानाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो। 

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update