Sagun Khabar
कञ्चनपुरमा लागूऔषध सहित एक किशोर पक्राउ 
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीले बेलौरी नगरपालिका ८ पचुईबाट एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले ५ ग्राम ६२ मिलीग्राम अवैध लागूऔषधसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update