डोटीमा एक पुरुष मृत फेला

डोटी –डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको आदर्श गाउँपालिका ६ गिरीचौका कफल्ला बस्ने ४९ वर्षीय दली अधिकारी मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनी आफ्नै घरमा शनिबार राति मृत अवस्थामा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २, २०७८ १३:३२
प्रतिक्रिया दिनुहोस्