Sagun Khabar
बैतडी : संगठन विस्तार अभियानमा लाग्ने कांग्रेस पाटन नगरकार्य समितिको निर्णय 
Atrya hospital

बैतडी –नेपाली कांग्रेस पाटन नगर कार्य समितिले नगर क्षेत्रमा संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । शनिबार बसेको नगर कार्यसमितिको बैठकले १० ओटै वडामा अन्तरक्रिया र टोलभेला गर्ने निर्णय गरेको नेपाली कांग्रेस पाटन नगरकार्य समितिका सचिव लवदेव जोशीले बताए । 

यस्तै हरेक महिनाको २५ गते नियमित रुपमा कार्यसमितिको बैठक बस्ने निर्णय समेत भएको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update