Sagun Khabar
हिउँदमा खुलेको मौसम, रेडियो निङ्गलाशैनीबाट देखिएको हिमालको दृश्य (फोटो फिचर)

बैतडी – तीनदिन पछि मौसम खुलेको छ । मौसम खुलेसंगै हिमाल हाँसेको दृश्य निकै लोभलाग्दो देखिएको छ । चाँदी जस्तै टल्किएको हिमालको दृश्य मनोरम देखिएको छ । 

Atrya hospital

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update