Sagun Khabar
सिंहदरबारभित्र अकस्मात गोली चल्यो !
Atrya hospital

 काठमाण्डौं –सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १७:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update