Sagun Khabar
सेती अस्पतालमा उपचाररत कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु 
Atrya hospital

कैलाली –धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ । 

कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update