Sagun Khabar
कैलालीमा नागरिकता बनाउन लाइनमा पर्खेर बसेकी महिलाको मृत्यु
Atrya hospital

कैलाली –कैलालीमा छोराको नागरिकता बनाउन पालो कुरेर लाइनमा बसेकी महिलाको मृत्यु भएको छ । मङ्गलवार घोडाघोडी नगरपालिका १२ की सितादेवी चौधरीको छोराको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय सुखडमा पालो कुरेर लाइनमै बसेका बेला बेहोस भई ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

लाइनमा पालो कुरेर बसेकी चौधरी एकाएक बेहोस भएर ढलेकी थिईन् 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update