Sagun Khabar
अभावमा यसरी सञ्चार सेवा दिदैँ रेडियो निङ्गलाशैनी (फोटोहरु)

बैतडी-गत आइतबार देखी मौसममा आएको खराबी संगै जनजिवन प्रभावित भएको छ । विद्युत नभएपछि कार्यालयका नियमित कामकामजहरु अवरुद्ध भएकाछन् । बिद्युत सेवा, फोन सेवा  इन्टरनेट सेवा अभावमा समेत रेडियो निङ्गलाशैनी ९४ मेगाहर्ज र सगुन खबर अनलाईनले बिभिन्न विकल्प अपनाउदैँ सेवा दिइरहेको छ । 

फोन अवरुद्ध हुदाँ वाकेटोके सेटहरु र एनसेल मोवाईको प्रयोग गरेको छ भने, एनसेलकै इन्टरनेट प्रयोग गरेको छ । यसका साथै जनेरेटरको प्रयोग गरि बिद्युत प्रयोग गरेको छ । 

Atrya hospital

यसअघि रेडियोको अत्याधुनिक स्टुडियोबाट सेवा दिदैँ आएको रेडियो निङ्गलाशैनीको प्रशारण भने टावर घरबाट भैरहेको छ ।

फोटोहरुNo description available.

No description available.No description available.No description available.No description available.No description available.

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १०:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update