Sagun Khabar
सुदूरपश्चिममा बुधबार थप २३ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बुधबार थप २३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभरी १ हजार ६३२ नमूनाको परीक्षण गर्दा थप २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।

यस्तै  पछिल्लो २४ घण्टामा २५ जना संक्रमणमुक्त भएका निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update