Sagun Khabar
सुदूपश्चिममा मंगलबार थप २२ जनामा कोरोना पुष्टि,३० जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा मंगलबार थप २२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी १ हजार ६१६ नमूना परीक्षण गर्दा थप २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी ३० जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update