Sagun Khabar
सुदूरपश्चिममा सोमबार ३६ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार थप ३६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी १ हजार ४०३ जनाको नमूना परीक्षण गर्दा थप ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी २९ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update