Sagun Khabar
नेकपाले जिल्ला प्रशासन बैतडी अगाडि धर्ना दियो 
Atrya hospital

बैतडी –विप्लव नेतृत्वको नेकपाले सोमबार जिल्ला प्रशासन कार्यालय बैतडी अगाडि दुई घण्टा धर्ना दिएको छ । यसअघिको सरकारसंग भएका सहमति कार्यान्वयनका लागि दबाब दिन देशव्यापी कार्यक्रम अनुसार धर्ना दिइएको नेकपाका जिल्ला सेक्रेटरी रामबहादुर कुँवरले बताए । 

सरकारले आफ्नो पार्टीसंग गरेको सहमति अनुसार तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, राजबन्दी रिहा गर्नुपर्ने, झुटा मुद्दा खारेज गर्नुपर्ने लगायतका माग राखेर धर्ना दिइएको कुँवरले बताए । 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १३:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update