Sagun Khabar
सुदूरपश्चिममा शनिबार ३२ जनामा कोरोना पुष्टि, ३२ जना नै संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शनिबार थप ३२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभरी १ हजार २४९ जनाको नमूना परीक्षण गर्दा थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३२ जना नै संक्रमणमुक्त भएका छन् । प्रदेशभरी आज ३२ जना संक्रमणमुक्त भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update