Sagun Khabar
सेती अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु 
Atrya hospital

कैलाली –धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ की ५७ बर्षीया एक संक्रमितको महिलाको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालमा अहिले ९ जना संक्रमितको उपचार भईरहेको छ । जसमध्ये ३ जनाको आइसियु र १ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update